काठमाडौं । यातायात व्यवस्था कार्यालयका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आयोगको टोलीले बागमती यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत नायब सुव्वा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्रहीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्वन्धि काम गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिइरहेका बेला रंगेहात लपक्राउ गरेको हो ।































प्रतिक्रिया