काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), हवाई यातायात विभागले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर स्वीकृत गरी आजैदेखि अनिवार्य रूपमा लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको हो।
अब कहाँको कति ?






























