काठमाडौं, १४, कात्तिक
ऋण असुुली न्यायाधिकरणको दैनिक तथा साप्ताहिक पेसी सूचीमा तीन दर्जन भन्दा बढी बैंक तथा फाइनान्स कम्पनीका मुद्दा रहेका छन् । "/>

समस्याग्रस्त बैंक तथा फाइनान्स विरुद्ध मुद्दा दायर

समस्याग्रस्त बैंक तथा फाइनान्स विरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४, कात्तिक
ऋण असुुली न्यायाधिकरणको दैनिक तथा साप्ताहिक पेसी सूचीमा तीन दर्जन भन्दा बढी बैंक तथा फाइनान्स कम्पनीका मुद्दा रहेका छन् । न्यायाधिकरणका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९ अनुसार ती मुद्दाहरु दर्ता भएका हुन् ।यसरी दर्ता भएका मुद्दाहरुमा तत्कालीन समस्याग्रस्त बैंक तथा फाइनान्स देखि खारेजीमा गएका बैंक तथा फाइनान्स समेतका मुद्दाहरु रहेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि अन्तिम विकल्पको रुपमा उक्त संस्थाले ऋण असुलीका लागि न्यायाधिकरणमा पठाउने गर्छ । यसका लागि दाबी रकमको शून्य दशमलव २५ प्रतिशतले हुन आउने ऋण असुली शुल्कबापतको रकम न्यायाधिकरणलाई बुझाउनुपर्ने प्रावधान रहेको छ ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo