नागढुङ्गा–नौबिसे सुरुङमार्ग टहल्दै प्रधानमन्त्री ओली (भिडियोसहित)

नागढुङ्गा–नौबिसे सुरुङमार्ग टहल्दै प्रधानमन्त्री ओली (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगास्थित सुरुङमार्गको निरिक्षण गरेका छन् । आज दिउसो उनले निर्माणाधिन सुरुङमार्गको निरिक्षण गरेका हुन् । 

जापानी कम्पनी हाज्मोले निर्माण जिम्मा लिएको यस सुरुङमार्गको निरिक्षणमा भौतिक मन्त्री वसन्तकुमार नेम्वाङ पनि गएका थिए । 

गत पुसदेखि निर्माण शुरु भएको सुरुङमार्गको आगामी २७ महिनाभित्र पूरा गर्नु पर्ने सम्झौता गरिएको छ । भिडियो

 

Logo