४ सयले बढ्यो सुनको मूल्य, आज कति ?

४ सयले बढ्यो सुनको मूल्य, आज कति ?


साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतितोला ४ सयले बढेको हो ।

अघिल्लो साता लगातार उतारचढाव भएको सुनको मूल्य आज ६ सय रुपैंयाले बढ्दा छापावाला सुन प्रतितोला ८६ हजार ६ सय मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आजका लागि ८६ हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी तोलामा एक हजार २७० मा कारोबार भइरहेको छ। 

Logo