हुम्लामा पशुगणना

हुम्लामा पशुगणना

केन्द्रबिन्दु
0
Shares

हुम्लाको सर्केगाड गाउँपालिकाले पशुगणना शुरुवात गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो । 

गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ । रासस

Logo