अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा बजेट अध्यादेश जारी गरेसँगै अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहेका हुन् ।

यस अघि राष्ट्रपति भण्डारीले आजै आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ एकैसाथ जारी गरेकी थिइन्।

प्रतिनिधिसभा विघटन भएकाले अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो।

Logo