सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थको अन्त:शुल्क बढाएको छ।
हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको हो।
कति बढ्यो भनेर उल्लेख नभएपनि गत वर्षको जस्तै यस बर्ष पनि यी बस्तुहरुको अन्तःशुल्क बढेको हो।

प्रतिक्रिया