आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन ४ सयले बढेको हो। आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो। मंगलबार ३ सयले बढेको थियो ।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो। शुक्रबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँ घटेको छ। चाँदी आज एक हजार ३२० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo