विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङद्वारा पदभार ग्रहण

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन्। 

आज नियुक्ति पत्र बुझेलगत्तै घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका हुन्।

रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका घिसिङलाई विद्युत प्राधिकरणकाका कर्मचारीले स्वागत गरेका थिए। ४ वर्षे कार्यकाल पूरा गरेर गतवर्ष भदौ २९ गते अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण गएका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

Skip This
Skip This
Logo