घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। 

शुक्रबार सुन आज ४ सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ४०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार १८० मा कारोबार भइरहेको छ।

Logo