घट्यो सुनको मूल्य, कति छ आज?

घट्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज २ सयले घटेको हो। 

यस हप्ता आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार १ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २१० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo