घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ४ सयले घटेको हो। 

गत हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो। बिहीबार १ सयले घटेको थियो। यस्तै शुक्रबार १ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज २० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार १९५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo