५ सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

५ सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  सुनको मूल्य आज ५  सयले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ। 

यता चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज १० रुपैयाँले घटेर एक हजार १५५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo