साधना लघुवित्तकाे साधारणसभा बस्दै

साधना लघुवित्तकाे साधारणसभा बस्दै

केन्द्रबिन्दु
0
Shares

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । सभामा २६.३२ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र १.३२% नगद गरी कुल २६.३२% लाभांश वितरण गर्न लागेको हो । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ । 
 
साधारण सभा प्रयोजनका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ । कात्तिक २ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Logo