सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। 

यस हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो। सुन बिहीबार तीन सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९१ हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य आज १० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार २५० रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo