सुनचाँदीको मूल्यमा गिरावट, कतिमा काराेबार हुँदै?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

साेमबार प्रतितोला ९३ हजार ८०० रुपैंयाँमा कारोबार भएको सुन आज मंगलबार  तोलामा ८०० रुपैंयाँले घटेर प्रतितोलाको मूल्य ९३ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य ९२ हजार ५०० रुपैंयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैंयाँले घटेर १ हजार २२५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैंयाँ रहेको थियो। 

Skip This
Skip This
Logo