पुरा भयो नाडाको कार्यसमिति, महासचिवमा उप्रेती र कोषाध्यक्षमा श्रेष्ठ चयन

पुरा भयो नाडाको कार्यसमिति, महासचिवमा उप्रेती र कोषाध्यक्षमा श्रेष्ठ चयन

केन्द्रबिन्दु
0
Shares

बुधवार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले पदाधिकारी चयन गरेको छ ।

गत मंसिर २४ गते भएको निर्वाचन पश्चात् नाडाको विधान बमोजिम कार्यसमितिले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। आज बुधवार बसेको नाडाको कार्यसमिति बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु श्रेष्ठलाई चयन गरेकाे छ ।

त्यस्तै उपाध्यक्ष राजनबाबु श्रेष्ठ चयन भएका छन् । विधान अनुसार चयन हुने अर्को उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको समान मत आएपछि दुवैले एक वर्ष उपाध्यक्ष रहने गरेर कार्यकाल बाँड्ने सहमति गरेका छन् ।

यस्तो छ नाडाको पूर्ण कार्यसमिति

पद                      नाम

अध्यक्ष                    श्री धुर्वबहादुर थापा        
निबर्तमान अध्यक्ष        श्री कृष्णप्रसाद दुलाल                            
संस्थागत उपाध्यक्ष    श्री सुभाष आचार्य        
संस्थागत उपाध्यक्ष    श्री मोहनबाबु खडका        
उपाध्यक्ष                    श्री राजनबाबु श्रेष्ठ            
उपाध्यक्ष                   श्री सुनिल रिजाल /श्री निराकार श्रेष्ठ
महासचिव                 श्री सुरेन्द्रकुमार उप्रेती    
सचिव                       श्री विक्रम सिंघानिया
कोषाध्यक्ष                  श्री मिलनबाबु मल्ल
सहकोषाध्यक्ष            श्री पंकज अग्रवाल

संस्थागत सदस्य
प्रदेश २     जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल        श्री तेजनारायण साह 
प्रदेश ३    हेटौडा अटोमोवाइल्स एशोसिएशन                  श्री सुदेशकुमार श्रेष्ठ 
प्रदेश ५    लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल         श्री गणेश भट्टराई 
प्रदेश ६    कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपाल            श्री भद्र भण्डारी    
प्रदेश ७    सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका     श्री पुष्कर ओझा

सदस्य     श्री आकाश गोल्छा                
,,            श्री प्रकाश कपुरी
              श्री अभिक ज्योति
,,            श्री अनुपकुमार बराल
,,             श्री कपिल शिवाकोटी
,,            श्री निलमणी पाठक
,,            श्री प्रदिपमान प्रधान
,,            श्री यमुना श्रेष्ठ
,,            श्री बरदान बस्नेत
,,            श्री गोपाल भट्टराई                            

अध्यक्षबाट मनोनित सदस्य
,,            श्री दिपक कुमार अग्रवाल
,,            श्री सोहन बहादुर श्रेष्ठ
,,            श्री अभिमन्यू गोल्छा

आमन्त्रित सदस्य

,,            श्री निशान ढकाल
,,            श्री अमृत जोशी

 

Skip This
Skip This
Logo