डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत स्पेन घुम्ने भाग्यशाली विजेताको घोषणा

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत स्पेन घुम्ने भाग्यशाली विजेताको घोषणा

केन्द्रबिन्दु
0
Shares

डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।

०७८ कात्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए ।

यस लक्की ‘ड्र’को प्रत्यक्ष प्रसारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत च्यानलहरू र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

विजेताहरूले स्पेन जाने–आउने दुईतर्फी हवाई टिकट, चार रातको होटेल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

Logo