सुनको मूल्य ९ सयले घट्यो, कति छ आज?

सुनको मूल्य ९ सयले घट्यो, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौँ कारोबार दिन बिहीबार (आज) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँले घटेर  ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। 

Skip This
Skip This
Logo