प्रभु क्यापिटलले ल्यायो घरमै बसेर केवाइसीसहितको डिम्याट खाता खोल्न मिल्ने अफर

प्रभु क्यापिटलले ल्यायो घरमै बसेर केवाइसीसहितको डिम्याट खाता खोल्न मिल्ने अफर

केन्द्रबिन्दु
0
Shares

प्रभु क्यापिटल लिमिटेडले विन्टर अफर सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क डिम्याट खाता र मेरो शेयर प्राप्त गर्न सक्नेछन्। 

इच्छुक ग्राहकहरुले आफ्नो घरमै बसेर मोबाइल एपबाटै पूर्ण भिडियो केवाइसीसहितको डिम्याट खाता खोल्न सक्नेछन्। 

अब विदेशमा बस्ने नेपालीले पनि मोबाइलबाटै भिडियो केवाइसी गरि आफ्नो डिम्याट खाता खोल्न सक्नेछन्। 

Logo