सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजाबी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ  । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार  प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ ।

Skip This
Skip This
Logo