महिला लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

महिला लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ। 

कम्पनीको मंसिर ८ गते सम्पन्न भएको चौँथो वार्षिक साधारण सभाबाट पारित आफ्ना शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस शेयर फागुन ३ गते सूचीकृत भएको र ४ गतेदेखि जम्मा गरिदिएको जानकारी गराएको हो।

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

Logo