सुनको मूल्य १८ सयले घट्याे, चाँदीकाे मूल्यमा पनि गिरावट

सुनको मूल्य १८ सयले घट्याे, चाँदीकाे मूल्यमा पनि गिरावट

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ मंगलबार तोलामा १८ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १ लाख ५ सयमा काराेबार भइरहेकाे छ। 

तेजावी सुनको भाउ तोलाको एक लाख तोकिएको छ।  

चाँदीको भाउ पनि प्रतितोलामा ३५ रुपैयाँले घटेको छ । साेमबार १ हजार ४१५ रुपैयाँमा निर्धारण भएको चाँदी मंगलबार १ हजार ३८० कायम भइकाे छ ।
 

Logo