सुनको मूल्य २ सयले घट्याे, ९९ हजार रुपैयाँ कायम

सुनको मूल्य २ सयले घट्याे, ९९ हजार रुपैयाँ कायम

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ आइतबार प्रतितोलामा दुई सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भएकाे थियाे भने आज ९९ हजारमा काराेबार भइरहेकाे हाे ।

तेजावी सुनकाे मूल्य भने तोलाको ९८ हजार ५ सय रुपैयाँमा कायम भइरहेकाे छ।

शुक्रबार स्थिर रहेकाे चाँदीकाे भाउ भने २० रूपैयाँले घटेकाे छ। चाँदी आइतबार एक हजार ३ सय  रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo