नेपालको लहोण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक योजना ल्याएको छ ।
नेपालभरका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाचकुपनमार्फत रु. १ लाख सम्मको क्यास ब्याकप्राप्त गर्न सकिने छ ।
साथै योजना अवधिभर होण्डा मोटरसाइकलतथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एकजनागरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइलफोन तथा एएमसीकुपन प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ ।
बम्पर लक्की ड्र मार्फत एक जनाभाग्यशालीग्राहकले नगद ७ लाख उपहार पाउँने छन् । स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १% इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य फाइनान्स खरिद दुबैमा यो योजनालागू हुने कम्पनीले जनाएको छ ।
योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपालअधिराज्यभर लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकलतथा स्कुटरको खरिदमाआउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहितबनाउने विश्वास कम्पनिले लिएको छ ।
प्रतिक्रिया