विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ जेठ २० गतेदेखि खुल्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले जेठ २० गतेदेखि १५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
प्रतिकित्ता १०० का दरले निष्कासन हुन लागेको शेयर मध्ये ६० हजार कित्ता कर्मचारीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि बाँकी रहने १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया