सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन्।
हाल सर्वसाधारणको लागि पेट्रोल प्रतिलिटर १८० रूपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया