तरकारीको आजको भाउ थाहा पाउनुहोस्

तरकारीको आजको भाउ थाहा पाउनुहोस्

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ । 

आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभेँडा सानो (टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ रुपैयाँ छ ।

कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेको हो । खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ ।

Logo