सुनको मूल्य तोलामा ५०० ले बढ्यो

सुनको मूल्य तोलामा ५०० ले बढ्यो

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।  

बिहीबारको  तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ । चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । 
 

Logo