नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

नबिलबैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । सो अन्तर्गत नबिल बैंकका कार्डप्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका लगायतका देशमा हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट असार १७ गतेबाट लागु हुने बताइएको छ । 

आजआयोजित एक कार्यक्रममानबिल बैंककाप्रमुखकार्यकारी अधिकृत श्रीअनिल केशरी शाह र कतार एयरवेजकाबंगला देश तथा नेपालका कन्ट्री म्यानेजर श्री मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर श्रीसारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 
 

Logo