यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकेको छ ।

यस्तैगरी युरो १ को खरिद दर १३२ रुपैयाँ  ६२ पैसा  र बिक्री दर १३३ रुपैयाँ २५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ ।

चिनियाँ युआन १ को दरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा छ । कतार रियाल १ को खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा छ । साउदी अरब रियाल १ को खरिद दर ३३ रुपैयाँ ५९ र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा छ ।

Logo