ग्लोबल आइएमईको नगद लाभांश शेयरधनीको खातामा जम्मा

ग्लोबल आइएमईको नगद लाभांश शेयरधनीको खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीकाे नगद लाभांश बैंकमा खातामा पठाएको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएस मार्फत शेयरधनीको बैंक खातामा नगद जम्मा गरिदिएको हो ।

साथै बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

बैंकको पुस २९ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस शेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Logo