नेप्से आज बन्द, सेयर कारोबार नहुने

नेप्से आज बन्द, सेयर कारोबार नहुने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ । 

Skip This
Skip This
Logo