आइएमईले ल्यायो “घण्टी बज्यो” अफर ,रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमईले ल्यायो “घण्टी बज्यो” अफर ,रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

केन्द्रबिन्दु
0
Shares

आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । साउन २७ गतेदेखि सुरु भएको यो योजना भदौ १० गतेसम्म सञ्‍चालन हुने कम्पनीले जनाएको छ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।  दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नु सक्नेछन् ।

Logo