ब्रिटिस कलेजका एसीसीए विद्यार्थी पूनः विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौं । ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्व स्तरिय नतिजा ल्याएकी हुन् । गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन् ।…

Logo