न्याप्स सिड्नी क्याम्पसले पायाे स्नातक तहमा ‘सोसियल वर्क’ पढाउन क्राइकस स्वीकृति

अस्ट्रेलियाको सिड्नीमा अवस्थित ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) को सिड्नी क्याम्पसले स्नातक तहमा ‘सोसियल वर्क’ पढाउन क्राइकस स्वीकृति प्राप्त गरेको छ । क्राइकस कोड अस्ट्रेलियाली शिक्षण संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न स्वीकृत पाठ्यक्रमहरूको लागि दिइने एक विशिष्ट पहिचान सङ्ख्या हो। यो स्वीकृति प्राप्त गरे सँगै अब न्याप्स सिड्नी क्याम्पसले स्नातक तहमा ‘सोसियल वर्क’…

Logo