रौतहटको ओम माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

रौतहटको ओम माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


रौतहटको सन्तपुरमा रहेको ओम माध्यमिक विद्यालयले  ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था ओम माविलाई उक्त प्रदान गरिएको हो । 

विद्यालयले राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध रहेर प्लस टुका कार्यक्रमहरू प्रदान गर्दे आएको छ । यस विद्यालयमा कक्षा ११ र १२ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ । 

Logo