परिणाममुखी शिक्षामा केन्द्रित काठमाडौं वर्ल्ड स्कुल गुन्डु, भक्तपुर

परिणाममुखी शिक्षामा केन्द्रित काठमाडौं वर्ल्ड स्कुल गुन्डु, भक्तपुर


शान्त, सुन्दर र मनोरम वातावरणमा अवस्थित भक्तपुरको गुन्डुमा रहेको काठमाडौं वर्ल्ड स्कुल विश्व बजार सुहाउँदो अध्यापन हुने शिक्षण संस्थाको रुपमा परिचित छ। २०७५ सालमा स्थापना भएको यो शैक्षिक संस्था ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

पाँचदेखि १९ वर्षसम्मका विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाउँदै दक्ष जनशक्ति उत्पादनका लागियो पाँच वर्षे यात्रामा उनीहरुको समग्र विकासमा काठमाडौं वर्ल्ड स्कुलले आफ्नो ध्यान केन्द्रित गरेको छ । विद्यालय तहदेखि प्लस टु सम्मको अध्यापन हुने यो शैक्षिक संस्थामा ए लेभलका साथैकक्षा ११ र कक्षा १२ मा विज्ञान,व्यवस्थापन,मानविकी र कानुन संकायमा पढाई हुन्छ । 

विद्यार्थीमा सकारात्मक भावनाको विकास, सामाजिक सीप, नेतृत्वदायी क्षमता र आत्मविश्वास बढाउन कलेजले विद्यार्थीलाई विभिन्न क्लबमा आबद्ध गराउँदै आएको छ ।

विशेष गरी एसईई उतिर्ण गरेका विद्यार्थीका लागि काठमाडौं वल्र्ड स्कुल उत्कृष्ट विकल्प हुनेछ । छोटो समयमै परिणामुखी नतिजा दिने शैक्षिक संस्थाको परिचय बनाएको काठमाडौं वर्ल्ड स्कुलका कक्षाकोठा, सडकका साथै सम्पूर्ण भवन अपाङ्तामैत्री छन् । 

काठमाडौं वर्ल्डमा विज्ञान,व्यवस्थापन,मानविकी र कानुन संकायमा नेपालमै अब्बल दर्जाको अध्यापन हुन्छ । विद्यार्थीमा सकारात्मक भावनाको विकास, सामाजिक सीप, नेतृत्वदायी क्षमता र आत्मविश्वास बढाउन कलेजले विद्यार्थीलाई विभिन्न क्लबमा आबद्ध गराउँदै आएको छ । विद्यार्थीका लागि साइन्स एण्ड टेक्नोलोजी क्लब, आर्ट एण्ड कल्चरल क्लब,सोसल क्लब,रिर्डस कलब,बिजनेश क्लब,सोसल सर्भिस क्लब, इन्भारोमेन्ट क्लब लगायत रहेका छन् ।

छोटो समयमै परिणामुखी नतिजा दिने शैक्षिक संस्थाको परिचय बनाएको काठमाडौं वर्ल्ड स्कुलका कक्षाकोठा, सडकका साथै सम्पूर्ण भवन अपाङ्तामैत्री छन् । 

काठमाडौं वर्ल्ड स्कुलले विद्यार्थीका लागि पाठ्यक्रमसंग सम्बन्धित क्रियाकलाप (सीसीए) तथा  विद्यार्थीको व्यक्तित्व विकासमा समेत जोड दिँदै अतिरिक्त क्रियाकलप (ईईसीए) कोव्यवस्था गरेको छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउन काठमाडौं वल्र्डले हरेक विद्यार्थीलाई कम्तीमा एउटा सिप सिकेकै हुनुपर्ने अनिवार्य गरेको छ । काठमाडौं वल्र्ड स्कुल हरेक किसिमका परामर्श दिएर सिकाईको क्षमता विकास गरि विद्यार्थीलाई अब्बल बनाउन प्रतिबद्ध छ । 

Logo