गुणस्तरीय शिक्षामा सदैव ध्यान दिँदै आएको विद्यार्थीको रोजाईको कलेज, नोबेल एकेडेमी बानेश्वर

गुणस्तरीय शिक्षामा सदैव ध्यान दिँदै आएको विद्यार्थीको रोजाईको कलेज, नोबेल एकेडेमी बानेश्वर

केन्द्रबिन्दु
98
Shares

नोबेल एकेडेमी विगत २६ वर्षदेखि विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षा दिँदै आएको शैक्षिक संस्था हो । काठमाडौंको नयाँ बानेश्वरमा रहेको नोबेल एकेडेमीमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र फाइन आर्टस्मा अध्यापन हुन्छ । 

स्थापनाकालबाटै गुणस्तरीय शिक्षामा प्रतिबद्धयो शैक्षिक संस्थाले सन् २०१९ मा ब्रिटिश काउन्सिल र काठमाडौं महानगरपालिकाबाट बेस्ट स्कूल अवार्ड प्राप्त गरेको थियो । सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासमा समेत उत्तिकै जोड दिँदै आएको नोबेल एकेडेमीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छ । 

सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासमा समेत उत्तिकै जोड दिँदै आएको नोबेल एकेडेमीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छ । 

पाठ्यपुस्तकसंग सम्बन्धी व्यवहारिक ज्ञान एवम् अतिरिक्त क्रियाकलापमा समेत नोबेलले जोड दिँदै आएको छ । अध्ययनका लागि शिक्षण संस्था रोज्दा पृष्ठभूमि, नतिजालगायतमा विशेष ध्यान दिनुपर्ने नोबेलको भनाइ छ । 

Introducation - Nobel Academy

अध्ययन अध्यापनसंगै विद्यार्थीको चौतर्फी विकासका लागिप्रतिबद्ध रहेको नोबेल एकेडेमी, भौतिक पूर्वाधारमा समेत सम्पन्न छ । पर्याप्त खेलमैदान, शैक्षिक भ्रमण, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम विद्यार्थीका लागि चौतर्फी विकासको वातावरण बन्नेमा दुई मत छैन । विद्यार्थीको सिकाई क्षेत्रलाई व्यापक बनाउँदै नोबेलले विश्व बजारमा प्रतिस्पर्धी बनाउन विज्ञमार्फत अध्यापन गराउँदै आएको छ । 

विद्यार्थीको सिकाई क्षेत्रलाई व्यापक बनाउँदै नोबेलले विश्व बजारमा प्रतिस्पर्धी बनाउन विज्ञमार्फत अध्यापन गराउँदै आएको छ । 

शिक्षासँगै प्रविधि,संस्कार,अनुशासनसहित विद्यार्थीको व्यक्तित्व विकासमा पनि नोबेल केन्द्रित छ । उत्कृष्ट शैक्षिक पृष्ठभूमि सहितको नोबेल एकेडेमी विद्यार्थीलाई समयसान्दर्भिक व्यवहारिक शिक्षा दिन प्रतिबद्ध शिक्षण संस्था हो । 

Logo