शैक्षिक परिणाममा निरन्तर उत्कृष्ट रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिल

शैक्षिक परिणाममा निरन्तर उत्कृष्ट रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिल

केन्द्रबिन्दु
0
Shares

गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध एक शिक्षण संस्था हो, रिलाइन्स इन्टरनेसनल एकेडेमी । २०५० सालमा चावहिलमा स्थापना भएर शैक्षिक यात्राको ३ दशक पूरा गरिसकेको रिलायन्सले विद्यालय तहदेखि स्नात्तोकत्तर तहसम्म अध्ययन अध्यापन गराउँदै आएको छ । 

शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले इन्टरनेशनल एकेडेमीका रुपमा समेत रिलायन्सलाई सम्मान गरेको थियो । उत्कृष्ट शिक्षण विधि अंगालेको यो शैक्षिक संस्थामा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ । 

उत्कृष्ट शिक्षण विधि अंगालेको यो शैक्षिक संस्थामा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ । 

प्रविधिमैत्री शिक्षण विधिमा जोड दिएको रिलायन्सले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई समेत जोड दिँदैआएको छ । समयक्रम अनुसार आईटी (इन्फर्मेशन टेक्नोलोजी) महत्व बढ्दै गएकाले कलेजले ती विषयमाथि वैज्ञानिक ढंगले अध्ययन अध्यापन गराउँदै आएको छ । 

विद्यार्थीको व्यक्तित्व विकासका लागि रिलायन्स एकेडेमीले पाठ्यक्रममा आधारित भएर विविध गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी हुने वातावरण बनाएको छ । कमजोर विद्यार्थीलाई लक्षित गरेर कलेजले अतिरिक्त कक्षा पनि सञ्चालन गर्दै आएको छ । 

विद्यार्थीमैत्री वातावरणमा समयसापेक्ष ढंगले अध्यापन हुने शैक्षिक संस्था भएकाले समेत उच्च शिक्षा अध्ययनका लागि रिलायन्स एकेडेमी उत्कृष्ट गन्तव्य भएको विद्यार्थीको भनाई छ । 

रिलाइन्स एकेडेमी परिणाममुखी नतिजा दिएर राष्ट्रको अब्बल शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल शैक्षिक संस्था हो । 

विद्यार्थीका लागि अत्याधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न लाइबेरी, ल्याब, यातायात, स्वास्थ्य रइन्टरनेट सेवा, शैक्षिक भ्रमण, छात्रावास लगायत सुविधा रहेको रिलाइन्स एकेडेमी परिणाममुखी नतिजा दिएर राष्ट्रको अब्बल शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल शैक्षिक संस्था हो । 

Logo