विद्यार्थीको क्षमता र इच्छाअनुसार अध्यापन गराउने एलिक्सर एकेडेमी

विद्यार्थीको क्षमता र इच्छाअनुसार अध्यापन गराउने एलिक्सर एकेडेमी

केन्द्रबिन्दु
0
Shares

स्वदेशमा पढेको होस् वा विदेशमा वदलिँदो परिबेशसँगै विद्यार्थीहरुको क्षमता अन्तराष्ट्रियस्तरको हुनुपर्छ भन्ने विश्वास बोकेको इलिक्सर एकेडेमीले आफ्नो शैक्षिक यात्राको १५ वर्ष विताइसकेको छ । 

विश्वव्यापी रुपमा शैक्षिक क्षेत्रमा प्रचलनमा आएको स्टेम एडुकेसन सिस्टम र प्रोग्रेसिभ एडुकेसन सिस्टमलाई इलिक्सर एकेडेमीले पनि आत्मसाथ गरेको छ । एनइबीले दिएको करिकुलम भित्र नै रहेर स्कुल लेभलमा मात्र होइन प्लस टु मा पनि इलिक्सिर एकेडेमीका शैक्षिक गतिविधि स्कुलले स्टेम एडुकेसन सिस्टममा नै केन्द्रित गर्ने गरेको छ । 

एनइबीले दिएको करिकुलम भित्र नै रहेर स्कूल लेभलमा मात्र होइन प्लस टु मा पनि इलिक्सिर एकेडेमीका शैक्षिक गतिविधि स्कुलले स्टेम एडुकेसन सिस्टममा नै केन्द्रित गर्ने गरेको छ ।

एसईई नतिजाका आधारमा भन्दा पनि आफ्नो क्षमता केमा छ र आफूले के गर्न सक्छु भन्ने कुराबारे इलिक्सिर ख्याल राख्ने गरेको छ । प्लस टुको पाँचौ ब्याच सञ्चालन गरिरहेको इलिक्सर एकेडेमीले म्यानेजमेन्टमा,कम्प्युटर साइन्स,होटल म्यानेजमेन्ट र विज्नेस स्टडिजमा विकल्प राखेर प्लस टुका कार्यक्रम सञ्चालनमा छन् । किताबी ज्ञानसँगसँगै व्यवहारिक ज्ञानलाई समेत प्राथमिकता दिने इलिक्सर एकेडेमीले व्यवस्थापनका विभिन्न कार्यक्रममा सम्बन्धित क्षेत्रमा विद्यार्थीलाई इन्टर्न तथा तालिमका लागि समेत पठाइने बताएको छ । 

किताबी ज्ञानसँगसँगै व्यवहारिक ज्ञानलाई समेत प्राथमिकता दिने इलिक्सर एकेडेमीले व्यवस्थापनका विभिन्न कार्यक्रममा सम्बन्धित क्षेत्रमा विद्यार्थीलाई इन्टर्न तथा तालिमका लागि समेत पठाइने बताएको छ । 

स्थानीय स्तरको छात्रवृत्तिका साथसाथै विद्यार्थीको अतिरिक्त क्रियाकलापमा भएको क्षमताका आधारमा समेत विभिन्न छात्रवृत्तिको व्यवस्था गरिएको बताउने एकेडेमीले मेहनती र जेहन्दार विद्यार्थीलाई विद्यालयको सदस्य बन्न समेत आग्रह गरेको छ । विद्यालयको सदस्य भएर यहाँको वातावरणमा घुलमिल भैसकेपछि विद्यार्थीहरुको जीवन सधैं सफलतान्मूख हुने विद्यालयको विश्वास छ । 

Logo