प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने द टाइम्स इन्टरनेसनल कलेज

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने द टाइम्स इन्टरनेसनल कलेज

केन्द्रबिन्दु
0
Shares

विगत २२ वर्ष देखि निरन्तर शिक्षा क्षेत्रमा कार्यरत टाइम्स इन्टरनेश्नल कलेजले प्लस टु,स्नातक तथा स्नातकोत्तरसम्मको शिक्षा दिँदै आएको छ । ‘लेसन प्लान मात्र होइन सेसन प्लान’ नै बनाएर विद्यार्थीलाई कोर्स र जीवनका कुरा पढाउने द टाइम्स इन्टरनेश्नल कलेज एक उत्कृष्ट कलेज हो । 

आइएसओ सर्टिफाइड द टाइम्स इन्टरनेश्नल कलेज संसारकै शिक्षा क्षेत्रको ठूलो मानिएको मान्यताप्राप्त बडी ‘कग्निया’बाट रिककनाइज्ड,उत्कृष्ट कलेज हो ।

आइएसओ सर्टिफाइड द टाइम्स इन्टरनेश्नल कलेज संसारकै शिक्षा क्षेत्रको ठूलो मानिएको मान्यताप्राप्त बडी ‘कग्निया’बाट रिककनाइज्ड,उत्कृष्ट कलेज हो । यहाँबाट उत्तिर्ण भएका विद्यार्थीहरु विश्वका उत्कृष्ट विश्वविद्यालयमा स्कलरसीपमा नाम निकाल्न सफल छन् । जव मार्केटमा समेत विद्यार्थीहरुको उपस्थिति उल्लेख्य छ । प्लस टु मा विज्ञान, व्यवस्थापन,मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुने द टाइम्स इन्टरनेश्नल कलेजले  विद्यार्थीका लागि सरकारले तोकेको छात्रवृत्तिको कोटामा थप गरी जेहेन्दार विद्यार्थीलाई कोटा उपलब्ध गराउने गरेको छ । 

काठमाडौंको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजले गुणस्तरीय शिक्षा दिँदै आएको छ ।

काठमाडौंको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजले गुणस्तरीय शिक्षा दिँदै आएको छ । एसईईका विद्यार्थीको चाहना र आश्यकता अनुसारका सम्पूर्ण सुविधा रहेको द टाइम्स इन्टरनेश्नल कलेज विद्यार्थीको रोजाइको कलेज बन्न सक्छ । 

Logo