व्यवहारिक शिक्षामा जोड दिने कलेज, ब्रिजवाटर इन्टरनेसनल सिनामंगल

व्यवहारिक शिक्षामा जोड दिने कलेज, ब्रिजवाटर इन्टरनेसनल सिनामंगल

केन्द्रबिन्दु
0
Shares

२०६६ सालमा काठमाडौंको सिनामंगलमा खुलेको ब्रिजवाटर इन्टरनेसनल कलेजले शैक्षिक यात्राको १४ वर्षमात्रै पूरा गरेको छ । तर यो बीचमा ब्रिजवाटरले उल्लेख्य सफलता हासिल गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिने यो कलेजले रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बीचमै नरोकियोस भन्ने कुरामा विशेष ख्याल राख्ने गरेको छ । 

ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालयतह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन हुन्छ । 

सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास, नियमित ननक्रेडिट कोर्ष, फिल्ड भिजिट, जब प्लेसमेन्ट, आई.टी कम्पनीमा इन्टर्नसिप लगायतको व्यवस्था ब्रिजवाटरले गर्दै आएको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिने यो कलेजले रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बीचमै नरोकियोस भन्ने कुरामा विशेष ख्याल राख्ने गरेको छ । 

दक्ष शिक्षक, उत्कृष्ट अध्यापन शैली, पर्याप्त खेल मैदान, खुला ठाउँ, स्वच्छ वातावरण, पर्याप्त पुस्तकसहितको लाइब्रेरीले पनि ब्रिजवाटरलाई सफल कलेजका रुपमा स्थापित गराएको छ ।  

देशकै सबैभन्दा ठूलो व्यवहारिक, नौलो र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने उद्धेश्य बोकेको यो ब्रिजवटरले किताबी ज्ञान मात्र नभइ व्यवहारिक शिक्षामा बढी जोड दिदै आएको छ । 

ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालयतह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकि र कानुन संकायमा अध्ययन हुन्छ । 

साप्ताहिक रुपमा लिइने परीक्षाले विद्यार्थीलाई अध्ययनमा परिपक्कता ल्याउने मात्र नभइ कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षासहितको दैनिक, साप्ताहिक र मासिक योजना बनाउन समेत ब्रिजवाटरले अग्रसरता लिने गरेको छ ।

विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकताका साथ सञ्चालन गर्दै आएको  ब्रिजवाटर विद्यार्थीको भविष्य समुज्ज्वल बनाउन हरसम्भव प्रयास गर्न प्रतिबद्ध कलेज पनि हो ।  
 

Logo