समृद्धि स्कूलले 'जिरो वेस्ट वेबसाइट' (zero waste website) लंच गरेकाे छ।
काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी) ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम मार्फत उक्त एप सार्वजनिक गरिएको हो। याे एप काठमाडौँ बिजेनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरमा विद्यार्थीहरूले बनाएका हुन्।
आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पस केबिसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ।
यहि क्रममा आज शनिबार क्याम्पसकै परिसरमा आयोजना भएको सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्तर्क्रिया भइरहेको छ।































प्रतिक्रिया