निराश हुँदै घर फर्किए विद्यार्थी [तस्विरमा]

निराश हुँदै घर फर्किए विद्यार्थी [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

शिक्षकहरुको आन्दोलनकाबीच राजधानीका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु विद्यालय बन्द भएपछि निराश हुँदै घर फर्किएका छन्।  बिहीबार सधैँ झै विद्यालय खुलेकाे छ की भनेर विद्यालय पुगेका उनिहरू निराश हुँदै  घर फर्किएका हुन्।  

अभिभावक र विद्यार्थीलाई विद्यालय बन्दबारे कुनै जानकारी नभएपछि उनीहरु न स्कुल खुलै पो छ कि भनेर विद्यालयसम्म पुगेका थिए। 

\"\"

\"\"

Logo