दक्ष, अनुभवी शिक्षक समूह, रचनात्मक पठन विधि, पुग्दो शैक्षिक स्रोत नै खास आकर्षण हो, नेपाल काष्ठमण्डप कलेजको । कक्षा ११, १२ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने यस कलेज मूलत गुणस्तरीय शिक्षाको बलियो जग हो ।
यो कलेज काठमाडौंको कलंकीमा अवस्थित छ । यस कलेजले गुणस्तरिय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको छ ।
कक्षा ११, १२ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने यस कलेज मूलत गुणस्तरीय शिक्षाको बलियो जग हो ।
यहाँ कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकाय सञ्चालित छ । विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा शतप्रतिशत छात्रवृत्तिका साथै कलेजले विभिन्न किसिमका अन्य छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ ।





























प्रतिक्रिया