आईईएलटीएस, पीटीई गर्नेलाई अल्फाबिटाको विशेष अफर, ४४ प्रतिशतसम्म छुट पाइने

आईईएलटीएस, पीटीई गर्नेलाई अल्फाबिटाको विशेष अफर, ४४ प्रतिशतसम्म छुट पाइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आईईएलटीएस, पीटीई, टोफेल र स्याट गर्ने विद्यार्थीलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित अल्फाबिटाले शिक्षाको गुणस्तर र समयमा कुनै सम्झौता नगरी आईईएलटीएस, पीटीई, टोफेल र स्याट गर्नेलाई विद्यार्थीलाई शुल्कमा ४४ प्रतिशतसम्म छुट दिने जानकारी दिएको हो । कक्षा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

यो अफर मंसिर २३ गतेसम्म भर्ना हुने विद्यार्थीका लागि लागू हुनेछ । यसले आईईएलटीएस यात्राका सुरुवातकर्तालाई निकै नै फाइदा पुग्ने अल्फाबिटाको विश्वास छ ।

विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई आफ्नो विशेषताको रुपमा स्थापित गरेको छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Logo