त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन बस्दै

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ।

त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ । बर्खे अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस हुने गर्छ भने हिउँदे अधिवेशनमा नीति नियमबारे छलफल हुने गर्छ ।

Logo