शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाको १२औं शाखा ललितपुरस्थित एभिन्यू ८८ मलको चौथो तल्लामा खुलेको छ ।
शुक्रबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा अल्फाबिटाको १२औं शाखा उद्दघाटन गरिएको हो । यसका साथै कार्यक्रममा विशेष अतिथीका रुपमा डेप्युटी हेड अफ मिसन अष्ट्रेलियन एम्बेसी नेपालका ग्रेग क्लेम र नेदरल्याण्डका परामर्शदाता दीपक सापकोटालगायत अल्फाबिटा परिवारको बाक्लो उपस्थिती रहेको थियो ।

















































प्रतिक्रिया