सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीको प्यानल निर्विरोध

सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीको प्यानल निर्विरोध

केन्द्रबिन्दु
54
Shares

तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।

नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिए।

सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध भएका छन् ।

Skip This
Skip This
Logo